Aadarsha School


1.6.26 par eAcademy Nepal
Jul 9, 2021 Anciennes versions

À propos de Aadarsha School

Système éducatif ré-innovant!

यस आदर्श माध्यमिक विद्यालय ,देउपुर,देउखुरी,दाङ्ग जिल्लाको सदर मुकाम घोराही देखि २५ कि.मी. दक्षिण, पूर्व–पश्चिम राजमार्गसँग जोडिएको लमही वजारको नजिकै लमही नगरपालिका वडा नं. ६ मा पर्दछ । यस विद्यालयको स्थापना गर्नमा यहाँका स्थानीय जनताहरुको अहम भूमिका रहेको छ । सर्वप्रथम साविकको चैलाही गा.वि.स. वडा नं. ३ का जनताहरुद्वारा चन्दा संकलन गरी २०३० सालमा यस क्षेत्रका समाजसेवी स्व. रामलौटन चौधरीको सक्रियतामा सानो झुपडी वनाइ अस्थायी रुपमा विद्यालय सञ्चालन गरियो । वि.सं. २०३३ सालमा प्राथमिक विद्यालयका रुपमा स्वीकृति पाइ संचालन भएको यो विद्यालय लामो समय सम्म प्राथमिक विद्यालयकै रुपमा रह्यो । तत्कालीन अञ्चलाधीशले आदर्श टोलवस्ती विकासको अवधारणा यस क्षेत्रमा ल्याएको र त्यसै स्थानमा विद्यलयको स्थापना हुन गएकोले विद्यालयको नामाकरण आदर्श राखिएको पाइन्छ । गाउँका जनताद्वारा चन्दा संकलन गरी विद्यालयको संस्थापक स्व. रामलौटन चौधरी र तत्कालीन प्र.अ. श्री हरि नारायण चौधरीले झुपडी वनाएको जग्गा १ विगहा ९ कठ्ठा १७ धुर विद्यालयको नाममा दर्ता भएकोछ ।

Quoi de neuf dans la dernière version 1.6.26

Last updated on Jul 9, 2021
Dashboard UI Fixes.
Marks Entry Fixes (Practical Entry / Errors on subjects Filter)
Fix Error on no user image.
Login screen issues fixes.
Other Minor Fixes

Informations Application supplémentaires

Dernière version

1.6.26

Telechargé par

น็อต นิว

Nécessite Android

Android 5.0+

Available on

Voir plus

Use APKPure App

Get Aadarsha School old version APK for Android

Téléchargement

Use APKPure App

Get Aadarsha School old version APK for Android

Téléchargement

Alternative à Aadarsha School

Obtenir plus de eAcademy Nepal

Découvrir