Use APKPure App
Get Gauriganj Gaunpalika | गौरीगंज old version APK for Android
गौरीगंज गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
गौरीगंज गाउँपालिकाको जानकारी
गौरीगंज गाउँपालिका प्रदेश न. 1 अन्तर्गत झापाको पूर्व-दक्षिणमा पर्दछ. गौरीगंजको उत्तर तर्फ गौरादह नगरपालिका, पुर्व तर्फ झापा गाउँपालिकाकाे साथै सिभशत्ताक्षी र पश्चिममा रतुवामार्इ नगरपालिकाका रहेको छ.
गौरीगंज गाउँपालिकामा जम्मा 6 वटा वडा हरु रहेका छन्. गौरीगंजको कुल संख्या 33038 रहेको छ.
गौरीगंजमा समावेश गरिएका गा.वि.स हरु कोरोबारी, खजुरगाछि, महाभारा, र गौरीगंज रहेका छन्.
गौरीगन्जको कुल छेत्रफल 101,35 वर्ग कि रहेको छ.
यहाँ विभिन्न जात-जाती जस्तै- बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी, ताजपुरिया, सतार, सुनार, आधिवासिको बहुल्यता रहेको छ.
Last updated on Dec 10, 2018
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Telechargé par
เคเค คุง
Nécessite Android
Android 4.0.3+
Catégories
Signaler
Gauriganj Gaunpalika | गौरीगंज
1.2 by The Crystal Solution
Dec 10, 2018