Local Levels of Nepal Sthaniya taha (स्थानीय तह)


12.0.0 par TechnoSoft Inovation
May 16, 2020 Anciennes versions

À propos de Local Levels of Nepal Sthaniya taha (स्थानीय तह)

Niveaux locaux du Népal Sthaniya taha / Sarkar (तह) et de l'État fédéral

नेपाल को नयाँ संघीय संरचना आन्तर्गत नव गठित सात प्रदेशको नक्सा र विवरण (मुख्य मन्त्री , समाबेस भएका जिल्ला , छेत्रफल ,जनसन्ख्या ) र नेपाल सरकारले २०७३ फागुन २७ गतेदेखी लागु गरेको स्थानीय तहको बिस्तृत नक्सा र समावेश गाविस / नगरपालिका, वडा संख्या, जनसंख्या क्षेत्रफल, प्रस्तावित केन्द्रको विवरण यस एप मार्फत सरल तरिकले प्रस्तुत गरिएको छ !

This application is specially designed and developed to make easy to search and view newly constructed local levels (गाउँ पालिका तथा नगरपालिका) of Nepal. Now the new 753 local levels or local government are activated. This application helps to find the number of local levels, name of new local levels, and the detailed map of local levels in a district of Nepal.

नेपालको संविधान २०७२ अनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा हो । गाउँपालिका एक भौगोलिक तथा शासकीय तह हो जसको कार्यकारिणी अङ्ग गाउँ कार्यपालिका हुन्छ भने व्यवस्थापकीय कार्य गर्ने अङ्ग गाउँ सभा हो । नगरपालिका एक भौगोलिक तथा प्रशासनिक एकाई हो जसको कार्यकारिणी अङ्ग नगर कार्यपालिका हो भने व्यवस्थापिकीय कार्य गर्ने अङ्ग नगर सभा हो । जिल्ला सभाले जिल्ला भित्रका गाउँँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ । जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरू अब स्थानीय तहले गर्ने तथा जिल्ला समन्वय समितिले समन्वय र अनुगमन मात्र गर्ने छ ।[१] नेपालको संविधान २०७२को धारा ५६ अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने छ र नेपालको राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानुन बमोजिम गर्नेछन् भन्ने उल्लेत्तीर्ण गरिएको छ ।[२] स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा/जिल्ला समन्वय समिति रहने छन् ।[३][४][५] वडाको संख्या सङ्घीय कानुन वमोजिम हुने छ । नेपालमा २०७३ फाल्गुन २७ बाट ७ सय ४४ वटा स्थानीय तहहरू कार्यान्वयनमा आएका थिए ।[६][७] हाल स्थानीय तहको कुल संख्या ७ सय ४४ बाट बढेर ७ सय ६६ पुगेको छ

Features:

- Detail Information about structure of federal states including Chief Minister, Capital of Each State, Population, included districts and Area

- Separate local level map of each district (Local Levels of Nepal).

- Ward level details of each Local Levels of Nepal.

- Simple and Easy to use.

- District wise local levels of Nepal.

- Easy to find out ward number to find Voter List for Election of Nepal.

- Easy to know the Election Result of local levels of Nepal.

- App is designed in completely Nepali Language.

- Constitution of Nepal - Nepalko Sambidhan also included in this app.

The reference of local level details is taken from the report of Government of Nepal Local Level Reconstruction Committee.

The raw map data is taken from Survey Department of Nepal and Local Level information from Ministry of Federal Affairs and and Local Development.

विशेषताहरु:

-नेपाली भाषाको प्रयोग

-प्रदेशका मुख्य मन्त्री , समाबेस भएका जिल्ला , छेत्रफल ,जनसन्ख्या र राजधानी को बिस्तृत विवरण

-प्रत्यक जिल्लाको छुट्टा छुट्टै स्थानीय तह को नक्सा र विवरण

-वडा स्तरको विवरण

-नेपालको संविधान समावेश

Nepal - Local Levels of Nepal + Federal

Local Level of Nepal(स्थानीय तह)

Local Level Authorities (Metropolitan, Sub-Metropolitan, Municipality, Rural Municipality)

Local Governance App (Nepal) Local Government (स्थानिय सरकार)

Local Levels of Nepal

pradesh nepal

pradesh map

pradesh info

pradesh halchal

nepal state

state map of nepal

map of nepal

nepal distict

election nepal

nepal local election 2014

constitution of nepal

constitution of nepal 2072

Nepal - Local Levels of Nepal + Federal

७५३ स्थानीय तह

sthaniya sarkar

sthaniya sarkar sanchalan ain 2074

sthaniya sambad

sthaniya sarkar sanchalan ain

local level of nepal(स्थानीय तह)

local level map

Local Levels of Nepal Sthaniya taha (स्थानीय तह)

Informations Application supplémentaires

Dernière version

12.0.0

Telechargé par

Jason Herbert

Nécessite Android

Android 7.0+

Voir plus

Use APKPure App

Get Local Levels of Nepal Sthaniya taha (स्थानीय तह) old version APK for Android

Téléchargement

Use APKPure App

Get Local Levels of Nepal Sthaniya taha (स्थानीय तह) old version APK for Android

Téléchargement

Alternative à Local Levels of Nepal Sthaniya taha (स्थानीय तह)

Obtenir plus de TechnoSoft Inovation

Découvrir