Jul 5, 2016
तपाईंलाई आवश्यक पर्ने कुनै पनि एकाइ रूपान्तरण गर्न एक सरल र सजिलो कनवर्टर एप Téléchargez la dernière version de Nepali Unit Converter 1.0.1 pour profiter immédiatement de nouvelles fonctionnalités et mises à jour !
थप एकाइ रुपान्तरण समावेश :
- जग्गा मापन ( धुर, बिघा, रोपनी, आना, पैसा, दाम, खेतमुरी, मटोमुरी, आदि )
- सुन चाँदी ( ग्राम, लाल, रत्ति, कैरेट, तोला, ट्रय औंस, आदि)
- नाप ( बित्ता, अङ्गुल, हात, डण्डा, जन्जिर, कोश, गज, यार्ड, मिटर, किलोमिटर, माइल, आदि )
- मात्रा ( माना, चौथाई, मुठी, लित, करुवा, पाथी, मुरी, आदि )
- तौल/ वजन ( तोला, लाल, किलोग्राम, सेर, धार्नी, मुन्द, ग्राम , आदि)